भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी दिल्लीमा पक्राउ
काठमाडौँ, ९ कार्तिक । भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का दिल्लीस्थित मुख्यालय नजिकै प्रदर्शनको क्रममा गान्धीलाई प्रहरीले पक्राउ गरेको हो । सिबिआईका निर्देशक अलोककुमार बर्मालाई हटाएको विषयमा कांग्रेसले प्रदर्शनको आयोजना गरेको र त्यसक्रममा गान्धी पक्राउ गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । सरकारले बर्मा र सिबिआईका […]
Continue Reading
