संयुक्त गावंपालिका स्तरीय महिला तथा युवा जनमत संघ का हुआ गठन

खोज न्युज टुडे / २०७८ श्रावण २८ गते रोहिणी :- ओमसतिया संयुक्त गाउँपालिका स्तरीय महिला  तथा युवा जनमत संघ का  हुआ गठन  । इस गठन कार्यक्रम का अध्यक्षता आसिन ओमसतिया गावपालिका उपाध्यक्ष  अम्बिका चौधरी ज्यु , प्रमुख अतिथिति मे जनमत पार्टी केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादव  , विशिष्ट अतिथि मे भ्रष्टाचार निवारण विभागको केन्द्रीय प्रमुख […]

Continue Reading

समृद्ध राष्ट्र का एक मात्र बिकल्प किसानों की समृद्धि : पूर्व मन्त्री मिश्र

जेठ १६, खोन्टुस/काठमाण्डौ । अपने एक अन्तरवार्ता में पूर्वमन्त्री ईश्वर दयाल मिश्र ने कहा है कि,“हमारा देश गरीब हो सकता है पर, यहा के लोग नही । यहा कोई गरीब है तो केवल किसान । इसलिए समृद्ध राष्ट्र का एक मात्र बिकल्प किसानों की समृद्धि है । बैश्विक महामारी के वजह से देश में श्रृजित […]

Continue Reading

नवरात्रीका यी ८ रहस्य जुन तपाईंलाई थाहा नहुन सक्छ

हिन्दू धर्माबलम्बीहरुले हर्षोल्लासको साथमा मनाउने दशैं पर्वलाई धेरैले सामान्य रुपमा राम्रो लगाउने मिठो खाने, पारिवारिक भेटघाट र रमाइलो गर्ने पर्वको रुपमा लिने गर्छन् । तर, यो पर्वको धार्मिक महत्व एकदमै पनि ठूलो रहेको छ । दशैंलाई नवरात्री भनेर पनि चिन्ने गरिन्छ । घटस्थापना देखि सुरु हुने अश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने नवरात्रीको समयमा नौ दिनसम्म […]

Continue Reading

डेंगु संक्रमित सात जना फेला

कञ्चनपुर : कञ्चनपुरमा डेंगुका सात जना बिरामी फेला परेका छन्। शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको फेला परेको हो। अस्पतालमा रगत परीक्षण गरिएका तीन जनामा आइजिएम र चार जनामा एनएस एक नामक डेंगुका जीवाणु फेला परेको महाकाली अञ्चल अस्पतालका ल्याब टेक्निसियन महेशदत्त जोशीले जानकारी दिए। उनीहरुमध्ये दुई […]

Continue Reading

आमाको पेटभित्रै दुई शिशुको मेरुदण्डको सफल उपचार

कात्तिक, काठमडौं । चिकित्सकहरुले जन्मदैं नजन्मिएका दुई शिशुको मेरुदण्डमा देखिएको समस्याको आमाको पेटमै सफल उपचार गरिदिएका छन् । यस्तो सर्जरी बेलायतको मेडिकल इतिहासमै पहिलोपटक भएको जनाइएको छ । लण्डनस्थित युनिभर्सिटी कलेज हस्पिटलमा ३० जना चिकित्सकको टिमले उक्त सर्जरी गरेका हुन् । ती दुई बच्चाहरुलाई स्पाइना बाइफिडाको समस्या थियो । यो समस्या भएका बच्चाहरुको स्पाइनल कर्ड […]

Continue Reading

यि हुन् दिपिका र रणवीरको बिहेको निम्तो पाउने चार ‘भाग्यमानी’

सैघाली खबर, ९ कार्तिक । बलिउड जोडी दिपिका पादुकोण र रणवीर सिंहको बिवाह मिति सार्वजनिक भइसकेको छ । उनीहरु आगामी नोभेम्बर १४ मा पति-पत्नी बन्दैछन् । यतिबेला यो जोडीको बिहे कहाँ र कसरी हुनेछ भन्नेमा भारतीय मिडियाको आमचासो छ । केही मिडियाले जनाएअनुसार प्रमुख वैवाहिक समारोह सानो पारिवारिक जमघटमा गर्ने तयारीमा छन् दिपिका र रणवीर […]

Continue Reading

भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी दिल्लीमा पक्राउ

काठमाडौँ, ९ कार्तिक । भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का दिल्लीस्थित मुख्यालय नजिकै प्रदर्शनको क्रममा गान्धीलाई प्रहरीले पक्राउ गरेको हो । सिबिआईका निर्देशक अलोककुमार बर्मालाई हटाएको विषयमा कांग्रेसले प्रदर्शनको आयोजना गरेको र त्यसक्रममा गान्धी पक्राउ गरेको हिन्दुस्तान टाइम्सले  जनाएको छ । सरकारले बर्मा र सिबिआईका […]

Continue Reading

१४ आतंककारीलाई मृत्युदण्डकाे फैसला

पाकिस्तानी सैनिक अदालतले पाकिस्तानमा समय–समयमा हिंसात्मक गतिविधि गरिरहेको आरोपमा १४ जनालाई मृत्यु दण्डको सजाय सुनाएको छ । उनीहरुका क्रियाकलाप आतंककारी गतिविधिसँग सम्बन्धित भएको भन्दै १४ जनाका विरुद्ध सैनिक अदालतमा सुनुवाई भएको थियो । शनिबार इस्लामावादस्थित सैनिक अदालतले यस्तो आदेश दिएको हो । उनीहरु गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको र ती अपराधहरु आतंककारी सजाय कानुनअनुसार मृत्युदण्डको […]

Continue Reading

अधिनायकवादका बिरुद्ध लड्न नेवीसंघ तयार छ : तिलक रावत

दाङ असोज ४ बाम अधिनायकावादका बिरुद्ध जस्तोसुकै लडाई लड्न नेपाल विद्यार्थी संघ तयार रहेको नेवी संघका नेता तिलक रावतले बताउनुभएको छ । आज सैघाली खबर डटकम संगको राजनैतिक संवाद्मा नेवि संघ दाङ साविक क्षेत्र नं ३ का सभापति रावतले यस्तो बताउनुभएको हो । कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछिको हत्या, देशै भरी बढेको महंगी, पेटो«लियम […]

Continue Reading

देश स्तरीय “मिस्टर एण्ड मिस प्रदेश नं ५” को आयोजना हुने

दाङ जिल्लालाई आधार बनाएर ब्युटि तथा ट्यालेन्ट प्रतियोगीता मिस्टर एण्ड मिस प्रदेश नं ५ को आयोजना हुनेभएको छ । प्रदेश नं ५ का विभिन्न जिल्लाहरु बाट चालिस जना युवा युवतिहरु छनौटगरी प्रदेश स्तरीय मिस्टर एण्ड मिस प्रदेश नं ५को आयोजना गरीने प्रवेश गीरीले जानकारी दिनुभयो ।दाङ जिल्लालाई आधार बनाएर ब्युटि तथा ट्यालेन्ट प्रतियोगीता मिस्टर एण्ड […]

Continue Reading