जिला प्रशासन कार्यालय द्वारा जारी सुचना
कपिलवस्तु:- कपिलवस्तुको सीमावर्ती जिल्ला भारतको सिद्धार्थनगर जिल्लामा यही मार्च ३ तदनुसार फागुन १९ गते निर्वाचन हुने भएकोले निर्वाचन सकिनु ४८ घण्टा पूर्व अर्थात १ मार्च तदनुसार फागुन १७ गते बेलुका ६ बजे पछि सुरक्षाका लागि नेपाल भारत आवतजावत गर्न सीमा बन्द हुने हुँदा सर्वसाधारणलाई जानकारीका लागि प्रचार प्रसार गरिदिनु हुन अनुरोध छ । टाढाबाट नियमित […]
Continue Reading