नायिका दीपिका र निर्देशक दिवाकरले कसे लगन गाँठो, यस्तो छ स्टाटस

बिचार मनोरञ्जन विदेश विविध

नायिका दीपिका प्रसाईँले नयाँ जिवनको सुरुवात गरेकि छिन् । उनले निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी हुन् । ‘ऐश्वर्य’ चलचित्रबाट डेव्यु गरेकि दीपिकाले सोहि चलचित्रका निर्देशक दिवाकर भट्टराईसँग लगनगाँठो कसेकी हुन् । हाल उनि अभिनित चलचित्र ‘छक्का पञ्जा ३’ देशैभर सफलताको तेस्रो हप्तामा चलिरहेको छ ।नायिका दीपिका प्रसाईँले नयाँ जिवनको सुरुवात गरेकि छिन् । उनले निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी हुन् । ‘ऐश्वर्य’ चलचित्रबाट डेव्यु गरेकि दीपिकाले सोहि चलचित्रका निर्देशक दिवाकर भट्टराईसँग लगनगाँठो कसेकी हुन् । हाल उनि अभिनित चलचित्र ‘छक्का पञ्जा ३’ देशैभर सफलताको तेस्रो हप्तामा चलिरहेको छ ।v

प्रतिक्रिया दिनुहोस्