१४ आतंककारीलाई मृत्युदण्डकाे फैसला

पाकिस्तानी सैनिक अदालतले पाकिस्तानमा समय–समयमा हिंसात्मक गतिविधि गरिरहेको आरोपमा १४ जनालाई मृत्यु दण्डको सजाय सुनाएको छ । उनीहरुका क्रियाकलाप आतंककारी गतिविधिसँग सम्बन्धित भएको भन्दै १४ जनाका विरुद्ध सैनिक अदालतमा सुनुवाई भएको थियो । शनिबार इस्लामावादस्थित सैनिक अदालतले यस्तो आदेश दिएको हो । उनीहरु गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको र ती अपराधहरु आतंककारी सजाय कानुनअनुसार मृत्युदण्डको […]

Continue Reading

अधिनायकवादका बिरुद्ध लड्न नेवीसंघ तयार छ : तिलक रावत

दाङ असोज ४ बाम अधिनायकावादका बिरुद्ध जस्तोसुकै लडाई लड्न नेपाल विद्यार्थी संघ तयार रहेको नेवी संघका नेता तिलक रावतले बताउनुभएको छ । आज सैघाली खबर डटकम संगको राजनैतिक संवाद्मा नेवि संघ दाङ साविक क्षेत्र नं ३ का सभापति रावतले यस्तो बताउनुभएको हो । कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछिको हत्या, देशै भरी बढेको महंगी, पेटो«लियम […]

Continue Reading

देश स्तरीय “मिस्टर एण्ड मिस प्रदेश नं ५” को आयोजना हुने

दाङ जिल्लालाई आधार बनाएर ब्युटि तथा ट्यालेन्ट प्रतियोगीता मिस्टर एण्ड मिस प्रदेश नं ५ को आयोजना हुनेभएको छ । प्रदेश नं ५ का विभिन्न जिल्लाहरु बाट चालिस जना युवा युवतिहरु छनौटगरी प्रदेश स्तरीय मिस्टर एण्ड मिस प्रदेश नं ५को आयोजना गरीने प्रवेश गीरीले जानकारी दिनुभयो ।दाङ जिल्लालाई आधार बनाएर ब्युटि तथा ट्यालेन्ट प्रतियोगीता मिस्टर एण्ड […]

Continue Reading

सेनाभित्र भ्रष्टाचार मौलाएको छस् सेनापति थापा

प्रधान सेनापति पूर्णचन्द्र थापाले सेनाभित्र भ्रष्टाचार मौलाएको स्वीकारेका छन् । सैनिक मुख्यालयमा दसैं–तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमा सेनापति थापाले एक्लो प्रयासले भ्रष्टाचार रोक्न कठिन भएको भन्दै त्यसमा सबैको सहयोगको अपेक्षा गरे । ‘नागरिक समाज, सञ्चारजगत् सबैको सहयोग चाहिन्छ, भ्रष्टचार छैन नै भनेर म भन्दिँन’ उनले भने, ‘एकैदिनमा भ्रष्टचारलाई निमिट्यान्न गर्न सकिदैन, यसका […]

Continue Reading

श्रीमतीले प्रेमिकासँग च्याट नगर्न भनेपछि श्रीमानले गरे आत्महत्या

भारतमा श्रीमतीले केटी साथीसँग च्याट नगर्न भनेपछि एक श्रीमानले आत्महत्या गरेका छन् । श्रीमतीले व्हाट्सएप च्याट गर्नमा रोक लगाएपछि श्रीमानले झुण्डीएर आत्महत्या गरेका हुन । श्रीमानले आफ्नो बाल्यकालदेखिको केटी साथी वेनेलासँग च्याटमा कुराकानी गर्ने गरेका थिए । घटना थाहा पाए लगत्तै वेनेलाले पनि एसिड खाएर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २७ […]

Continue Reading

बाली नोक्सान भएपछि २६ वर्षीय कृषकले गरे आत्महत्या

भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन् । स्थानीयबासीका अनुसार परमानन्द लहाजलले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनको चार एकड जमिनमा लगाइएको बालीमा क्षति पुगेको थियो । श्रीमतीको सुनका गरगहना धितो राखेर लिएको ३५ हजार भारु ऋण पनि […]

Continue Reading

पोखरा प्रिमियर लिग आजदेखि

काठमाडौं ९ कार्तिक,   । सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि पोखरा सुरु हुँदैछ ।पोखरा रंगशालामा आजबाट सुरुहुने लिगको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुदैछ । खेल उद्घाटन सत्रसकिएपछि ११ बजेसुरु हुनेछ ।क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको पीपीएल क्रिकेट आयोजना सुरु गर्न लागेको हो […]

Continue Reading

विश्वकप क्रिकेटको ट्रफी काठमाण्डौमा

काठमाडौं ९ कात्तिक । विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ । ट्रफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको छ ।२०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी ‘वल्र्ड टुर’ अन्तर्गत शुक्रबार काठमाडौं ल्याइएको हो । ट्रफी नेपालमा शुक्रबारदेखि सोमबारसम्म राखिनेछ ।आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार ट्रफीलाई शनिबार विहान पोखरा लगिने […]

Continue Reading