मासु खानेहरुकालागि यस्तो छ चिकित्सकहरुको सुझाव
दशैंमा माछा-मासुबाट बन्ने परिकारको अत्यधिक खपत हुन्छ । सप्तमीदेखि मासु खान सुरु हुन्छ र यो क्रम दशैंभरी चल्छ । तर, दशैंमा मासु सेवन गर्दा होस पुर्याउनु पर्ने चिकित्सकहरु बताउँछन् । अत्यधिक बोसोयुक्त मासुको सेवनले कलेजोलाई हानी गर्न सक्ने उनीहरुको चेतावनी छ । माछा-मासुमा प्रोटिनको मात्रा अधिक हुन्छ । एउटा स्वस्थ व्यक्तिलाई दैनिक न्युनतम पनि एक […]
Continue Reading
