यि हुन् दिपिका र रणवीरको बिहेको निम्तो पाउने चार ‘भाग्यमानी’

सैघाली खबर, ९ कार्तिक । बलिउड जोडी दिपिका पादुकोण र रणवीर सिंहको बिवाह मिति सार्वजनिक भइसकेको छ । उनीहरु आगामी नोभेम्बर १४ मा पति-पत्नी बन्दैछन् । यतिबेला यो जोडीको बिहे कहाँ र कसरी हुनेछ भन्नेमा भारतीय मिडियाको आमचासो छ । केही मिडियाले जनाएअनुसार प्रमुख वैवाहिक समारोह सानो पारिवारिक जमघटमा गर्ने तयारीमा छन् दिपिका र रणवीर […]

Continue Reading

भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी दिल्लीमा पक्राउ

काठमाडौँ, ९ कार्तिक । भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का दिल्लीस्थित मुख्यालय नजिकै प्रदर्शनको क्रममा गान्धीलाई प्रहरीले पक्राउ गरेको हो । सिबिआईका निर्देशक अलोककुमार बर्मालाई हटाएको विषयमा कांग्रेसले प्रदर्शनको आयोजना गरेको र त्यसक्रममा गान्धी पक्राउ गरेको हिन्दुस्तान टाइम्सले  जनाएको छ । सरकारले बर्मा र सिबिआईका […]

Continue Reading

१४ आतंककारीलाई मृत्युदण्डकाे फैसला

पाकिस्तानी सैनिक अदालतले पाकिस्तानमा समय–समयमा हिंसात्मक गतिविधि गरिरहेको आरोपमा १४ जनालाई मृत्यु दण्डको सजाय सुनाएको छ । उनीहरुका क्रियाकलाप आतंककारी गतिविधिसँग सम्बन्धित भएको भन्दै १४ जनाका विरुद्ध सैनिक अदालतमा सुनुवाई भएको थियो । शनिबार इस्लामावादस्थित सैनिक अदालतले यस्तो आदेश दिएको हो । उनीहरु गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको र ती अपराधहरु आतंककारी सजाय कानुनअनुसार मृत्युदण्डको […]

Continue Reading

अधिनायकवादका बिरुद्ध लड्न नेवीसंघ तयार छ : तिलक रावत

दाङ असोज ४ बाम अधिनायकावादका बिरुद्ध जस्तोसुकै लडाई लड्न नेपाल विद्यार्थी संघ तयार रहेको नेवी संघका नेता तिलक रावतले बताउनुभएको छ । आज सैघाली खबर डटकम संगको राजनैतिक संवाद्मा नेवि संघ दाङ साविक क्षेत्र नं ३ का सभापति रावतले यस्तो बताउनुभएको हो । कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछिको हत्या, देशै भरी बढेको महंगी, पेटो«लियम […]

Continue Reading

देश स्तरीय “मिस्टर एण्ड मिस प्रदेश नं ५” को आयोजना हुने

दाङ जिल्लालाई आधार बनाएर ब्युटि तथा ट्यालेन्ट प्रतियोगीता मिस्टर एण्ड मिस प्रदेश नं ५ को आयोजना हुनेभएको छ । प्रदेश नं ५ का विभिन्न जिल्लाहरु बाट चालिस जना युवा युवतिहरु छनौटगरी प्रदेश स्तरीय मिस्टर एण्ड मिस प्रदेश नं ५को आयोजना गरीने प्रवेश गीरीले जानकारी दिनुभयो ।दाङ जिल्लालाई आधार बनाएर ब्युटि तथा ट्यालेन्ट प्रतियोगीता मिस्टर एण्ड […]

Continue Reading

सेनाभित्र भ्रष्टाचार मौलाएको छस् सेनापति थापा

प्रधान सेनापति पूर्णचन्द्र थापाले सेनाभित्र भ्रष्टाचार मौलाएको स्वीकारेका छन् । सैनिक मुख्यालयमा दसैं–तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमा सेनापति थापाले एक्लो प्रयासले भ्रष्टाचार रोक्न कठिन भएको भन्दै त्यसमा सबैको सहयोगको अपेक्षा गरे । ‘नागरिक समाज, सञ्चारजगत् सबैको सहयोग चाहिन्छ, भ्रष्टचार छैन नै भनेर म भन्दिँन’ उनले भने, ‘एकैदिनमा भ्रष्टचारलाई निमिट्यान्न गर्न सकिदैन, यसका […]

Continue Reading