अधिनायकवादका बिरुद्ध लड्न नेवीसंघ तयार छ : तिलक रावत

दाङ असोज ४ बाम अधिनायकावादका बिरुद्ध जस्तोसुकै लडाई लड्न नेपाल विद्यार्थी संघ तयार रहेको नेवी संघका नेता तिलक रावतले बताउनुभएको छ । आज सैघाली खबर डटकम संगको राजनैतिक संवाद्मा नेवि संघ दाङ साविक क्षेत्र नं ३ का सभापति रावतले यस्तो बताउनुभएको हो । कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछिको हत्या, देशै भरी बढेको महंगी, पेटो«लियम […]

Continue Reading

देश स्तरीय “मिस्टर एण्ड मिस प्रदेश नं ५” को आयोजना हुने

दाङ जिल्लालाई आधार बनाएर ब्युटि तथा ट्यालेन्ट प्रतियोगीता मिस्टर एण्ड मिस प्रदेश नं ५ को आयोजना हुनेभएको छ । प्रदेश नं ५ का विभिन्न जिल्लाहरु बाट चालिस जना युवा युवतिहरु छनौटगरी प्रदेश स्तरीय मिस्टर एण्ड मिस प्रदेश नं ५को आयोजना गरीने प्रवेश गीरीले जानकारी दिनुभयो ।दाङ जिल्लालाई आधार बनाएर ब्युटि तथा ट्यालेन्ट प्रतियोगीता मिस्टर एण्ड […]

Continue Reading

सेनाभित्र भ्रष्टाचार मौलाएको छस् सेनापति थापा

प्रधान सेनापति पूर्णचन्द्र थापाले सेनाभित्र भ्रष्टाचार मौलाएको स्वीकारेका छन् । सैनिक मुख्यालयमा दसैं–तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमा सेनापति थापाले एक्लो प्रयासले भ्रष्टाचार रोक्न कठिन भएको भन्दै त्यसमा सबैको सहयोगको अपेक्षा गरे । ‘नागरिक समाज, सञ्चारजगत् सबैको सहयोग चाहिन्छ, भ्रष्टचार छैन नै भनेर म भन्दिँन’ उनले भने, ‘एकैदिनमा भ्रष्टचारलाई निमिट्यान्न गर्न सकिदैन, यसका […]

Continue Reading